यस्तो छ, आजकाे मौसम

यस्तो छ, आजकाे मौसम

केन्द्रबिन्दु
0
Shares

आज तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । नेपालकाे बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

Logo