वरिष्ठ पत्रकार सुशील शर्माको निधन

वरिष्ठ पत्रकार सुशील शर्माको निधन

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ । 

केही दिनदेखि फोक्सोमा समस्या देखिएपछि उनलाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका उनको आज निधन भएको हो । 

उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । शर्माको दिउँसो २ बजेर १३ मिनेट जाँदा निधन भएको हो ।

लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गरेका ६३ वर्षिय शर्माका श्रीमती र १ छोरा छन् ।

अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिने शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । 

Logo