काभ्रेको सिसाखानी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काभ्रेको सिसाखानी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

काभ्रे जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ५ मिनेट जाँदा जिल्लाको सिसाखानी आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का जिल्लाका अतिरिक्त काठमाडौं, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीमा पनि महसुस गरिएको थियो । 

यस अघि फागुन १९ गते दोलखा केन्द्र बनाएर ४.२ रेक्टर बनाएर भूकम्प गएको थियो ।

Logo