काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नु पर्ने

काठमाडौँ छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नु पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ।  

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जान पाइने भएको छ। 

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो। 

Skip This
Skip This
Logo