राष्ट्रपति विद्यादेवि भण्डारीले नर्सहरूको लगनशीलताप्रति प्रशंसा गरेकी छन् ।
उनले आज विश्व नर्सिङ दिवसको अवसरमा अग्र भागमा रहेर कोरोना संक्रमितको हेरचाह गर्ने सबै नर्सको उच्च प्रशंशा गर्दै शुभकामना व्यक्त गरेकी छन् ।
आज २०१औँ नर्सिङ दिवसका अवसरमा राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारी रोनाविरुद्धको लडाइँमा अग्र भागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिएका नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।
विश्वव्यापी महामारी (कोभिड–१९) विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितहरूको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) May 12, 2021































प्रतिक्रिया