कोरोनाबाट मोरङमा एकैदिन १० जनाको मृत्यु

कोरोनाबाट मोरङमा एकैदिन १० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जिल्लामा कोरोना सङ्क्रमणबाट एकैदिन १० जनाको निधन भएको छ। विभिन्न चार अस्पतालमा छ पुरुषसहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई  जना रहेका छन्। 

Skip This
Skip This
Logo