छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ

छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका बस्ने सौतेला बुबा नाता पर्ने ३२ वर्षीय पुरुषलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo