फेरि बढ्यो मर्स्याङ्दीको वहाव, चामे क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह

फेरि बढ्यो मर्स्याङ्दीको वहाव, चामे क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका–४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ। 

चामे बजार नजिकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ। चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

Logo