असार १ गतेदेखि बाढी पहिरोका कारण मेलम्ची र हेलम्बुको अवस्था निकै कष्टकर बनेको छ। केही दिन पानी पर्न रोकिएपछि सामान्यतर्फ जान थालेको अवस्थामा शुक्रबार साँझदेखि पुनः जोखिम बढेको छ।
शुक्रबारदेखि लगातारको वर्षाले मेलम्ची वडा नं ११ मा एक घर बगाएको छ। स्थानीयवासी गोपाल दुलालको तीन तल्ले घर आज बिहान आएको बाढीले बगाएको हो।
अहिले खोलाको बहाव बढेको छ। मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा जोखिम बढेको छ।































प्रतिक्रिया