त्रिविले माग्यो ७७ जना कर्मचारी

त्रिविले माग्यो ७७ जना कर्मचारी

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ।

कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको हाे । 

 

Logo