साढे ९ किलो चाँदीसहित २ जना पक्राउ

साढे ९ किलो चाँदीसहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

भगवानपुर गाउँपालिका-१ स्थित सडकबाट करिब ९ किलो ७ सय ग्राम चाँदीका गहानासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका-३ बस्ने २८ बर्षीय मन प्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका-३ बस्ने २७ वर्षीय श्याम विक रहेका छन् ।

प्र.२-००४४ प १३२१ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo