जहाँ खोला तर्नका लागि अहिले पनि जोखिम मोलेर काठेपुल प्रयोग गरिन्छ

जहाँ खोला तर्नका लागि अहिले पनि जोखिम मोलेर काठेपुल प्रयोग गरिन्छ

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा जान स्थानियहरुलाई निकै कठिन भएपछि काठेपुल बनाइएको छ। 

अस्थायी रुपमा बनाइएको यो पुलले केही मात्रामा भए पनि स्थानियवासीलाई राहत भएको छ । तर खोला तर्दा जोखिम भने कायमै छ । 

यही काठेपुल पनि स्थानियवासीले आफ्नै प्रयासमा निर्माण गरेका हुन् । 


तस्बिरः रासस

Logo