कोरोना नियन्त्रणलाई थप चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

कोरोना नियन्त्रणलाई थप चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोरोना नियन्त्रण प्रभावकारी नहुँदा संक्रमण घट्न नसकेकाे भन्दै उनले सम्बन्धित सबैलाइ यस्तो निर्देशन दिएका हुन् । 

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग  नेपालमा कोरोनाकाे अवस्थाबारे जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएको सिसिएमसीले जनाएको छ ।

आजकाे बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारीहरूकाे उपस्थिति थियो ।

Logo