भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ। आज दिउँसोतिर प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकाले  पहाडी  भू–भागमा भूक्षय, पहिरो तथा नदहिरुमा उच्च बहावको जोखिम रहेकाले सतर्कता अपनाउजसमेत महाशाखाले आग्रह गरेको छ।

Skip This
Skip This
Logo