५ वर्षीय छोरा हत्या आरोपमा बुवा र आमा पक्राउ

५ वर्षीय छोरा हत्या आरोपमा बुवा र आमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

महोत्तरीमा ५ वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्।

रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवीलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइ रहेको बताउँदै  घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए।

Skip This
Skip This
Logo