यस्तो छ आजकाे मौसम

यस्तो छ आजकाे मौसम

केन्द्रबिन्दु
0
Shares

आज प्रदेश-१, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

दिउँसोको समयमा ठूलो वर्षाको सम्भावना नभए पनि राति भने केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएकाे छ । राति प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

 

Skip This
Skip This
Logo