कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिटको सुनुवाइ हुँदै

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिटको सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर रिटको सुनुवाइ पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा हुँदैछ।

बागमती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले कोरोना महामारीको जोखिमका कारण महाधिवेशन रोक्नुपर्ने माग गरेका छन्।

महाधिवेशन गरिए लाखौंको स्वास्थ्य जोखिममा पर्ने तर्क गरेका छन्। शुक्रबारदेखि नै कांग्रेसको वडा अधिवेशन सुरु भएको छ।

महाधिवेशन भने आगामी मंसिरको ९ गतेदेखि १३ गतेसम्म तोकिएको छ।
 

Skip This
Skip This
Logo