५.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

५.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर १३ मिनेटमा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले ५.३ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको बताए।

भूकम्पबाट के कति क्षति भयाे भन्ने बारे केही जानकारी प्राप्त भएकाे छैन।

Skip This
Skip This
Logo