मुग्लिन–नौबिसे सडक अवरुद्ध

मुग्लिन–नौबिसे सडक अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए । 

Skip This
Skip This
Logo