तराईमा हुस्सु र हिमालमा हिमपातकाे सम्भावना

तराईमा हुस्सु र हिमालमा हिमपातकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेककाे मौसम पूर्वानुमान महाशाखाले जनएकाे छ ।

आज तराईका अधिकतर भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने  बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

साथै प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही  उच्च पहाडी तथा हिमाली भु-भागका १ वा २ स्थानहरूमा हल्का हिमापाको संभावना रहेको छ ।

Logo