अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउँदै

अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप आज नेपाल आउँदैछ। 

अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानकारी दिएको छ।

अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो।

Skip This
Skip This
Logo