सिंहदरबारभित्र संसद सचिवालयमा गोली पड्कियो

सिंहदरबारभित्र संसद सचिवालयमा गोली पड्कियो

केन्द्रबिन्दु
0
Shares

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली पड्किएकाे छ।

राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्किएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए।

Skip This
Skip This
Logo