नेपाल बार परिसरमा अधिवक्ताबीच कुटाकुट

नेपाल बार परिसरमा अधिवक्ताबीच कुटाकुट

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच कुटाकुट भएको छ। 

बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो।

न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ।

सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए।न्युज कारखाना 

Skip This
Skip This
Logo