दुई वकिलबिच कुटाकुट हुनुको कारण यस्तो (भिडियो)

दुई वकिलबिच कुटाकुट हुनुको कारण यस्तो (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एसोसिएसनमा शुक्रवार मध्यान्ह दुई जना वकिलहरू कुटाकुट भएको छ ।

वकिल विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले पुष्टि गरेका छन् ।

बारमा भएको विवादका क्रममा  विराट न्यौपानेले सर्वोच्च बारका अधिवक्ता भूमिनन्द चुँडा ललाई झापट हानेका थिए ।

त्यस लगत्तै प्रहरी आएपनी बार भित्रको विवाद यहीबाट मिलाउने भनिएपछि न्यौपानेले चुँडाल सँग माफी मागेसँगै विवाद समाधान भएको बताइएको छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट

 

Logo