सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर २८ मिनेट जाँदा ४.१ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै पनि किसिमको क्षति भने भएको छैन ।

Skip This
Skip This
Logo