प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख

प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। 

उनी मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ र निमोनियाको उपचार गराइरहेका छन्।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज जारी विज्ञप्तिमा राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।

Skip This
Skip This
Logo