कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना: दुई जनाको मृत्यु

कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना: दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कर्णाली करिडोरअन्तर्गतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जाँदै गरेको भे१ख ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका-६ कर्पी नजिकै बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको हो।

मृत्यु हुनेमा बाँके घर भएका चालक मदनलाल जोसी र सवार बिपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ। मिनी ट्रक दुर्घटना बिहान ६ः३० भएको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ।

Logo