हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

केन्द्रबिन्दु
0
Shares

भोजपुर । हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे निधन भएको हो ।

गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार हुन नसकेपछि वीपी स्वास्थ्य विज्ञा प्रतिष्ठान रेफर गरिएकाे थियो ।

असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएकाे हतुवागढी गाउँपालिकाले जनाएकाे छ ।

 

Skip This
Skip This
Logo