चीनद्वारा नेपाललाई २० लाख सिरिञ्ज हस्तान्तरण

चीनद्वारा नेपाललाई २० लाख सिरिञ्ज हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ महामारीविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ। 

शनिबार उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले जनाएको छ। हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताएकी छिन्। 

Skip This
Skip This
Logo