मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरि श्रीमतीको हत्या

मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरि श्रीमतीको हत्या

केन्द्रबिन्दु
0
Shares

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमरबहादुर तामाङलाई सोमबार बिहान पक्राउ गरेको छ। 

३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरि उनले हत्या गरेको प्रहरीले जनाएको छ। 

मोबाइल बिगारेको बिषयमा अमरबहादुरले श्रीमतीको हत्या गरि आफैँ सीमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

Logo