अन्तर्राष्ट्रय नारी दिवसकाे सन्दर्भ पारेर मेरो शरीर, मेरो अधिकार, यौन तथा प्रजनन स्वास्थ्य विषयमा काठमाडौंमा नाटक मञ्चन गरिएको छ।
'म बाट महिलावाद' कार्यक्रम अन्तर्गत महिला कानून र विकास मञ्चले नेपाल पर्यटन वोर्ड काठमाडौंमा नाटक प्रस्तुत गरेका हुन्।
शैली थियटरका कलाकारले प्रस्तुत गरेको नाटकमा सुरक्षित गर्भपतन तथा महिलाको अधिकार सम्बन्धमा सन्देश प्रवाह गरिएको थियो । सो नाटकको केही अंश यहाँ प्रस्तुत गरिन्छ।































प्रतिक्रिया