कोरोना अपडेट : २२४ संक्रमित थपिए, २५१ जना संक्रमणमुक्त

कोरोना अपडेट : २२४ संक्रमित थपिए, २५१ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ परीक्षणमा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५१ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ६९२ रहेको छ।

काठमाडाैं उपत्यकामा ३२ जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्ये काठमाडाैंमा १९, ललितपुरमा ३ र भक्तपुरमा १० जना रहेका छन् ।

Skip This
Skip This
Logo