ताप्लेजुङ केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङ केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प

केन्द्रबिन्दु
0
Shares

बुधबार ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो।

गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ।

Logo