अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा लिइँदै

अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा लिइँदै

केन्द्रबिन्दु
0
Shares

म्यादी प्रहरीकाे लागि आवेदन दिएका मध्ये शारीरिक परीक्षामा उत्तीर्ण भएका १ हजार ७०५ जनाले सन्धिखर्क टुँडिखेल मैदानमा लिखित परीक्षा दिँदैछन्।

जिल्ला प्रहरी कार्यालयले ८८२ जना म्यादी प्रहरीकाे लागि आवेदन खुल्ला गरेकाे छ।

Skip This
Skip This
Logo