सेनामा विभिन्न पदका लागी भर्ना खुल्यो

सेनामा विभिन्न पदका लागी भर्ना खुल्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले उप-प्राध्यापकदेखि भान्छेसम्म माग गरेको छ। सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले विभिन्न पदका लागि आवेदन खुला गरेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले जारी गरेको सूचनामा उल्लेख गरेको छ। 

Skip This
Skip This
Logo