५ हजार २२६ नमूना परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि

५ हजार २२६ नमूना परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २२६ नमूना परीक्षण गर्दा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २६१ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ८६ हजार १३६ रहेको छ।

Skip This
Skip This
Logo