स्याङ्जामा ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको मृत्यु

स्याङ्जामा ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

स्याङजाको हरिनास गाँउपालिका-१ भुटियाखोलामा गएराती ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्याङजाकै हरिनास गाँउपालिका १ सालडाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध भुजेल रहेका छन् । भुटियाखोलाबाट ढुङगा लोड गरि सालडाँडा तर्फजादै गरेको ना ६ त १८१९ नम्बरको ट्रयाक्टरबाट भुजेल अचानक खसेका थिए । गएराती ११ बजे भएको घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

Skip This
Skip This
Logo