३ हजार २२२ नमूना परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि

३ हजार २२२ नमूना परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ३ हजार २२२ नमूना परीक्षण गर्दा २० जनामा मात्र  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २ लाख ९५ हजार ७५ रहेको छ । 

Skip This
Skip This
Logo