सडक कम्मरका हरिया पेटी

सडक कम्मरका हरिया पेटी


देशको संघीय राजधानीकाठमाडौं शहर सधैं व्यस्त अनि हतारमा देखिन्छ ।

यहाँ हतारोसँगै बेथिती पनि दौडिरहेको हुन्छ । बेथिती चपेटमा मानिसको दैनिक जीवन मात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ । मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन । राजधानी सडकका हरेक पेटी हरियो बनेका छन् ।

राता पहेला,बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले आजकलको राजधानी रमाइलो दखिएको छ । उपत्यकाको बिभिन्न स्थान पुगेर न्युज एजेन्सि नेपालका फोटोपत्रकारहरुले यीनै सुन्दर हरियाली पेटीहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन् । महानगरका सबै बेवास्ता सहेर हरियाली बन्दै गरेको सडक पेटी यो हप्ताको शनिवारीय फोटो फिचरमा । 

Logo