काठमाडौंको भोटेबहालमा रहेको एक पसलमा आगलागी

काठमाडौंको भोटेबहालमा रहेको एक पसलमा आगलागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । दक्षिणकाली मन्दिर छेऊमा रहेको विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo