भक्तपुर केन्द्र बनाएर ४.७ रेक्टरको भूकम्पको धक्का

भक्तपुर केन्द्र बनाएर ४.७ रेक्टरको भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

शनिवार बिहान भक्तपुर आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस भएको छ। 

बिहान २ बजेर ३६ मिनेटमा ४.७ रेक्टरको भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको धक्कापछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए ।

काठमाडौं लगायत आसपासका क्षेत्रमा पनि सो भूकम्पको धक्का महसुस भएको थियो । यद्यपी भूकम्पको क्षतिबारे कुनै विवरणहरु आएका छैनन् ।

Logo