आज आठौं चुरे दिवस । चुरे संरक्षणका लागि आज बिभिन्न कार्यक्रम गरी मनाईदै छ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले दिवसका अवसरमा आज रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ ।
असार महिना वृक्षारोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षारोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
प्रतिक्रिया