प्रहरी चौकी आफै असुरक्षित !

प्रहरी चौकी आफै असुरक्षित !

केन्द्रबिन्दु
0
Shares

बैतडीको गोकुलेश्वरस्थित प्रहरी चौकी । भाडाको भवनको छानो चुहिँदा जनताको सेवा गर्नुपर्ने प्रहरी आफै असुरक्षित बनेका छन् । भाडा दर सस्तो भएका कारण यो भवन लिएको प्रहरीहरूको भनाइ छ । तर चौकीसम्म पुग्ने बाटो समेत साघुँरो र अप्ठयारो छ । 

Logo