सिन्धुपाल्चोकको लिदी पहिरोमा मृतक ३७, अझै २ जना बेपत्ता

सिन्धुपाल्चोकको लिदी पहिरोमा मृतक ३७, अझै २ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

पहिरोमा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरोमा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।

Skip This
Skip This
Logo