सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको मृत्यु

सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

थुलुङ दुधकोशी गाउँपालिका–९ साउरे बस्ने पाकमाया तामाङको छोरा ७ वर्षीय सुजन तामाङको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । 

आफ्नी आमासँग मामाघर जानेक्रममा वर्षाको कारण ओत लागि बसेको ठाउँमा परेको चट्याङ लागी सुजनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

Logo