असार २६ गते दिन देशभर सार्वजनिक विदा

असार २६ गते दिन देशभर सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

सरकारले असार २६ गते दिन देशभर सार्वजनिक विदा दिने भएको छ ।
 गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको हो।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

Logo