कर्मचारी सञ्चय कोषमा जागिरको अवसर

कर्मचारी सञ्चय कोषमा जागिरको अवसर

केन्द्रबिन्दु
0
Shares

कर्मचारी सञ्चय कोषमा जागिरको अवसर प्राप्त हुने भएको छ। 

उसले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। मंगलबार सूचना जारी गर्दै कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुरले कर्मचारी माग गरेको हो। 

सञ्चय कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ। अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ। 

दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने कोषले बताएको छ। 

Skip This
Skip This
Logo