३४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

३४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिको आज(साेमबार) बसेको बैठकले ३४ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेकाे हो।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ (संशाेधनसहित)काे नियम २७ काे उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएकाे जनाएकाे छ।

Skip This
Skip This
Logo