भारतीय गायक भूपिन्दर सिंहको निधन

भारतीय गायक भूपिन्दर सिंहको निधन

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रसिद्ध गायक भूपिन्दर सिंहको निधन भएको छ । 

उनको मुम्बईस्थित अस्पतालमा गएराति निधन भएको उनकी परिवारले जनाएका छन् । ‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’ लगायत चर्चित गीत उनले गाएका छन् । सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । 

Skip This
Skip This
Logo