सिन्धुपाल्चोकमा बिहानै भूकम्प

सिन्धुपाल्चोकमा बिहानै भूकम्प

केन्द्रबिन्दु
0
Shares

सोमबार बिहानै भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । थप विवरण प्राप्त भइसकेको छैन ।

Skip This
Skip This
Logo